Ma Nache

हे, हे-हे-हे, लेकै जाने लेकाली डाँफे, डाँफे
मायालुले गीत गाइन्, म नाचेँ (एहे!)

लेकै जाने लेकाली डाँफे, डाँफे
मायालुले गीत गाइन्, म नाचेँ
लेकै जाने लेकाली डाँफे, डाँफे
मायालुले गीत गाइन्, म नाचेँ
लेकै जाने लेकाली डाँफे, डाँफे
मायालुले गीत गाइन्, म नाचेँ

हे, हे-हे-हे, गाउँले कुरा काट्न थाले, थाले
तिमीसँगै गीत गाउन जानाले (एहे!)

गाउँले कुरा काट्न थाले, थाले
तिमीसँग गीत गाउन जानाले
गाउँले कुरा काट्न थाले, थाले
तिमीसँग गीत गाउन जानाले
गाउँले कुरा काट्न थाले, थाले
तिमीसँग गीत गाउन जानाले

चौतारीको हावा, पीपलुको पात
हे, आँखैअगि राख्न पाऊँ तिम्लाई दिनरात
हा, हा, ७५ जिल्ला
हे, नाचौँ, गाऔँ, रमाऔँ, भोलि यस्तै मौका, हजुर, मिल्ला कि नमिल्ला
हा, हा, होइ, मिल्ला कि नमिल्ला
हे, बाँध, माया, बाँध, मनैभरि बाँध पिरतीको चारै किल्ला

हे, हे-हे-हे, सम्हालेर राखेको पाउजु, पाउजु
तिमीसँगै नाचेर छिनाउँछु (एहे!)

सम्हालेर राखेको पाउजु, पाउजु
तिमीसँगै नाचेर छिनाउँछु
सम्हालेर राखेको पाउजु, पाउजु
तिमीसँगै नाचेर छिनाउँछु
सम्हालेर राखेको पाउजु, पाउजु
तिमीसँगै नाचेर छिनाउँछु

गलामाथि सिक्री, हातमा ब्रासलेट
हे, मनको इच्छा पुग्दो रैछ नमरी बाँचे त
हा, हा, तराई, पहाड, हिमाल
हे, बिर्स्यौ कि त, माया? पहिलो भेटमै साटेका थ्यौ नौजाले रुमाल
हा, हा, ओइ, नौजाले रुमाल
हे, छायो, माया, छायो, उमङ्गले छायो खुशियाली यो साल

हे, हे-हे-हे, तिम्ले धोका दिए त हेर, हेर
धरती सबै भासिन्छ एकफेर (एहे!)

तिम्ले धोका दिए त हेर, हेर
धर्ती सबै भासिन्छ एकफेर
तिम्ले धोका दिए त हेर, हेर
धर्ती सबै भासिन्छ एकफेर
तिम्ले धोका दिए त हेर, हेर
धर्ती सबै भासिन्छ एकफेर



Credits
Lyrics powered by www.musixmatch.com

Link