Timi Nai

सक्दिन भुल्न तिमिलाइ
सक्दिन बिर्सन केही गरेनी
सक्दिन छोड्न तिमिलाइ
माया गर्छु तिम्लाइ जुनिभरी
तिमी मेरो सहारा
तिमि मेरो खुशी
अनि तिमी नै मेरो ढुकढुकी
तिमी मेरो सहारा
तिमि मेरो खुशी
अनि तिमी नै मेरो ढुकढुकी

चाहना होइन मेरो तिमिलाइ रुवाउने
माफ गर्देउ आफ्नै भनी
अञ्जानमा गल्ती भए
चाहना होइन मेरो तिमिलाइ रुवाउने
माफ गर्देउ आफ्नै भनी
अञ्जानमा गल्ती भए
रोजु म कसरी अरुलाइ?
भुलु म कसरी तिमिलाइ?
रोजु म कसरी अरुलाइ?
भुलु म कसरी तिमिलाइ?
सक्दिन भुल्न तिमिलाइ
सक्दिन बिर्सन केही गरेनी
सक्दिन छोड्न तिमिलाइ
माया गर्छु तिम्लाइ जुनिभरी
तिमी मेरो सहारा
तिमि मेरो खुशी
अनि तिमी नै मेरो ढुकढुकी
तिमी मेरो सहारा
तिमि मेरो खुशी
अनि तिमी नै मेरो ढुकढुकी
तिमी मेरो सहारा
तिमि मेरो खुशी
अनि तिमी नै मेरो ढुकढुकी
तिमी मेरो सहारा
तिमि मेरो खुशी
अनि तिमी नै मेरो ढुकढुकी



Credits
Writer(s): Ashim Kc
Lyrics powered by www.musixmatch.com

Link