Sanjh Ko Bela

साझको बेला के पापी कुरा खेलेको मनमा
घर छु एक्लो बर छ कता पराई रणमा
साझ को बेला

पर्देसी धावा, पर्देसी डाँडा, पर्देसी पाखामा
सिन्दुर उसको सम्झिदो होला भिजेको आखामा
फर्किन्छु भनि मुखमा हेरी बचन दिएको
नौगेडी माला गलामा मैले त्यसरी लिएको

तिर्खा लाग्यो कि, चोट पर्यो कि सम्रझेर बसेको
किन पो होला म माथि यस्तो आकाश खसेको
साझ को बेला

मुटु यो काम्छ काग उडी आउदा
घरको छानामा
लेखेन खुसि दैवले यहाँ
दिलको पाना मा
सपना कस्तो देखेको मैले पहिरो गएको
गुराँस फूल्ने पखेरा सबै उजाड भएको

कति भयो र यो शिर बन्दि लाएको माथामा
सक्दिन म त दख्नु यो चुरा फुटेको हातमा
साझ को बेला



Credits
Writer(s): Norden Rumba
Lyrics powered by www.musixmatch.com

Link