Silsila

सिलसिला
सिलसिला
सिलसिला

फुलिदिन्छ फुलसरि हाम्रो मायाको यो सिलसिला
धड्किदिन्छ मुटुभरी चोखो प्रीतिको यो सिलसिला
ओ, फुलिदिन्छ फुलसरि हाम्रो मायाको यो सिलसिला
ओ, धड्किदिन्छ मुटुभरी चोखो प्रीतिको यो सिलसिला

सिलसिला (सिलसिला), सिलसिला (सिलसिला)
सिलसिला (सिलसिला), सिलसिला (सिलसिला)
चलिरहन्छ सिलसिला (चलिरहन्छ सिलसिला), चलिरहन्छ सिलसिला (चलिरहन्छ सिलसिला)

अजम्मरी हाम्रो नाता, पाएँ मैले तिम्रो साथ
मेरो माया मुटु भित्र सम्हालेरै राख

मन पर्यो तिम्रो बानी, सँगै काटौ जिन्दगानी
जुनी जुनी सयौँ जुनी हुन्छु तिम्रै रानी

फुलिदिन्छ फुलसरि हाम्रो मायाको यो सिलसिला
हो, धड्किदिन्छ मुटुभरी चोखो प्रीतिको यो सिलसिला

सिलसिला (सिलसिला), सिलसिला (सिलसिला)
सिलसिला (सिलसिला), सिलसिला (सिलसिला)
चलिरहन्छ सिलसिला (चलिरहन्छ सिलसिला), चलिरहन्छ सिलसिला (चलिरहन्छ सिलसिला)

सोच्छु आँखा बन्द गरी, तिमी आउँछौ तिमी सपनाभरि
बोलाउँछौ इसाराले मलाई घरी घरी
पल पल बित्छ घडी, माया हो मिलनको कडी
दुई फूल एउटै डाली, बस्छौँ बास्ना छरि

फुलिदिन्छ फुलसरि हाम्रो मायाको यो सिलसिला
हो, धड्किदिन्छ मुटुभरी चोखो प्रीतिको यो सिलसिला

सिलसिला (सिलसिला), सिलसिला (सिलसिला)
सिलसिला (सिलसिला), सिलसिला (सिलसिला)
चलिरहन्छ सिलसिला (चलिरहन्छ सिलसिला), चलिरहन्छ सिलसिला (चलिरहन्छ सिलसिला)

चलिरहन्छ सिलसिला (चलिरहन्छ सिलसिला), चलिरहन्छ सिलसिला (चलिरहन्छ सिलसिला) हा(हो)



Credits
Writer(s): Budha Subba Music Center
Lyrics powered by www.musixmatch.com

Link