Harayeko Mero Manchhe

हराएको मेरो मान्छे भेट्न पाए हुन्थ्यो
साथमा बसी एकपल्ट रुन पाए हुन्थ्यो

हराएको मेरो मान्छे भेट्न पाए हुन्थ्यो
हराएको मेरो मान्छे भेट्न पाए हुन्थ्यो
साथमा बसी एकपल्ट रुन पाए हुन्थ्यो
साथमा बसी एकपल्ट रुन पाए हुन्थ्यो

मनका सबै पीडाहरू धुन पाए हुन्थ्यो
मनका सबै पीडाहरू धुन पाए हुन्थ्यो
मनका सबै पीडाहरू धुन पाए हुन्थ्यो
धुन पाए हुन्थ्यो, धुन पाए हुन्थ्यो
धुन पाए हुन्थ्यो, धुन पाए हुन्थ्यो
धुन पाए हुन्थ्यो

आउँछु भन्थ्यौ तिमीले मलाई
धेरै हेरेँ बाटोहरू, धेरै हेरेँ बाटोहरू
ओ, आउँछु भन्थ्यौ तिमीले मलाई
धेरै हेरेँ बाटोहरू, धेरै हेरेँ बाटोहरू

तर यो त केवल तिम्रो बहाना मात्र रहेछ
तर यो त केवल तिम्रो बहाना मात्र रहेछ
मलाई धोका दिने तिम्रो चाहना मात्र रहेछ

हराएको मेरो मान्छे भेट्न पाए हुन्थ्यो

तिमीले भन्थ्यौ, "साथ दिन्छु जीवनभरिलाई, जीवनभरिलाई"
हो, तिमीले भन्थ्यौ, "साथ दिन्छु जीवनभरिलाई, जीवनभरिलाई"
तर आज बिलाई गयौ जुनीजुनीभरिलाई
तर आज बिलाई गयौ जुनीजुनीभरिलाई
बसेकी होऔली तिमी कसैको मायामा रमाई

हराएको मेरो मान्छे भेट्न पाए हुन्थ्यो
साथमा बसी एकपल्ट रुन पाए हुन्थ्यो
साथमा बसी एकपल्ट रुन पाए हुन्थ्यो

मनका सबै पीडाहरू धुन पाए हुन्थ्यो
मनका सबै पीडाहरू धुन पाए हुन्थ्यो
मनका सबै पीडाहरू धुन पाए हुन्थ्यो
धुन पाए हुन्थ्यो, धुन पाए हुन्थ्यो
धुन पाए हुन्थ्यो, धुन पाए हुन्थ्यो
धुन पाए हुन्थ्यो

हराएको मेरो मान्छे भेट्न पाए हुन्थ्यो



Credits
Lyrics powered by www.musixmatch.com

Link