Dosh Kaslai

दोष कसलाई दिऊँ? दोष कसलाई दिऊँ?
म आफै लिऊँ कि अरूलाई नै दिऊँ?

दोष कसलाई दिऊँ? दोष कसलाई दिऊँ?
म आफै लिऊँ कि अरूलाई नै दिऊँ?
भन है तिमी नै, भन है तिमी नै
भन है तिमी नै दोष कसलाई दिऊँ
दोष कसलाई दिऊँ? दोष कसलाई दिऊँ?
म आफै लिऊँ कि अरूलाई नै दिऊँ?

कर्म दोषी भनौँ कि प्रेम दोषी भनौँ?
कर्म दोषी भनौँ कि प्रेम दोषी भनौँ?
बैँस दोषी भएपछि दोष कसलाई दिऊँ?
बैँस दोषी भएपछि दोष कसलाई दिऊँ?

भन है तिमी नै, भन है तिमी नै
भन है तिमी नै दोष कसलाई दिऊँ
दोष कसलाई दिऊँ? दोष कसलाई दिऊँ?
म आफै लिऊँ कि अरूलाई नै दिऊँ?

बाँचे पनि मृत्युसँगै पीडा बोकी जिऊँ
बाँचे पनि मृत्युसँगै पीडा बोकी जिऊँ
भाग्य यस्तै भएपछि दोष कसलाई दिऊँ?
भाग्य यस्तै भएपछि दोष कसलाई दिऊँ?

भन है तिमी नै, भन है तिमी नै
भन है तिमी नै दोष कसलाई दिऊँ
दोष कसलाई दिऊँ? दोष कसलाई दिऊँ?
म आफै लिऊँ कि अरूलाई नै दिऊँ?

जिन्दगी नै धोका रैछ, मन सम्हालिलिऊँ
जिन्दगी नै धोका रैछ, मन सम्हालिलिऊँ
छोडिगयो बैगुनीले, दोष कसलाई दिऊँ?
छोडिगयो बैगुनीले, दोष कसलाई दिऊँ?

भन है तिमी नै, भन है तिमी नै
भन है तिमी नै दोष कसलाई दिऊँ
दोष कसलाई दिऊँ? दोष कसलाई दिऊँ?
म आफै लिऊँ कि अरूलाई नै दिऊँ?



Credits
Lyrics powered by www.musixmatch.com

Link