Mero Khushi Chhinne Ko Pani Sadhai Bhalo Hos

मेरो खुशी छिन्नेको पनि सधैँ भलो होस्

मेरो खुशी छिन्नेको पनि सधैँ भलो होस्

मलाई छोडी हिँड्नेको पनि सधैँ भलो होस्

मेरो खुशी छिन्नेको पनि सधैँ भलो होस्
मलाई छोडी हिँड्नेको पनि सधैँ भलो होस्
मै रोऔँला आँसु झारेर, मै रोऔँला आँसु झारेर
मै रोऔँला आँसु झारेर, मै रोऔँला आँसु झारेर
निष्ठुरीलाई रुन नपरोस्, निष्ठुरीलाई रुन नपरोस्

पीडैपीडा दियौ मलाई, अझै पीडा देऊ
पीडैपीडा दियौ मलाई, अझै पीडा देऊ
पीडैपीडा दियौ मलाई, अझै पीडा देऊ
खुशी त आफ्नो भाग्यमा मेटिसकेको छ
खुशी त आफ्नो भाग्यमा मेटिसकेको छ

सुन्छु, सागर तर्ने तिमीले खोजेको जस्तै
सुन्छु, सागर तर्ने तिमीले खोजेको जस्तै
नयाँ, नडुब्ने डुङ्गा भेटिसकेको छ
नयाँ, नडुब्ने डुङ्गा भेटिसकेको छ

मेरो खुशी छिन्नेको पनि सधैँ भलो होस्
मलाई छोडी हिँड्नेको पनि सधैँ भलो होस्

मार्नै चाह्यौ भने त मर्ला त्यो स्वार्थी माया
मार्नै चाह्यौ भने त मर्ला त्यो स्वार्थी माया
मार्नै चाह्यौ भने त मर्ला त्यो स्वार्थी माया
संसारमा साँचो माया कहाँ मरेको छ?
संसारमा साँचो माया कहाँ मरेको छ?

भुल्दैन, मर्दैन त्यो पिरती त कहिल्यै
भुल्दैन, मर्दैन त्यो पिरती त कहिल्यै
ईश्वरलाई जस्तै जसले पूजा गरेको छ
ईश्वरलाई जस्तै जसले पूजा गरेको छ

मेरो खुशी छिन्नेको पनि सधैँ भलो होस्
मलाई छोडी हिँड्नेको पनि सधैँ भलो होस्



Credits
Lyrics powered by www.musixmatch.com

Link