Janu Darling

जानू, darling, I love you
भन, तिमी बिना म कसरी जिऊँ?
जानू, darling, I love you
भन, तिमी बिना म कसरी जिऊँ?

तिम्रो दाइको आँखा छली भेट्न आउनेछु
तिम्रो favorite chocolate पनि म ल्याउनेछु
जाउँला अनि तिमी र म movie हेर्नलाई
Oh, my जानू, darling, तिमी नरिसाऊ न है

तिम्रो दाइको आँखा छली भेट्न आउनेछु
तिम्रो favorite chocolate पनि म ल्याउनेछु
जाउँला अनि तिमी र म movie हेर्नलाई
Oh, my जानू, darling, तिमी नरिसाऊ न है

जानू, darling, I love you
भन, तिमी बिना म कसरी जिऊँ?
जानू, darling, I love you
भन, तिमी बिना म कसरी जिऊँ?

भगवानले दाइलाई साह्रै handsome बनाए
मलाई किन बिना makeup तल पठाए?
जहाँ जाऊँ, जे गरूँ, पर्छ wrong time
मेरो त जिन्दगी नै भयो wrong time

भगवानले दाइलाई साह्रै handsome बनाए
मलाई किन बिना makeup तल पठाए?
जहाँ जाऊँ, जे गरूँ, पर्छ wrong time
मेरो त जिन्दगी नै भयो wrong time

जानू, darling, I love you
भन, तिमी बिना म कसरी जिऊँ?
जानू, darling, I love you
भन, तिमी बिना म कसरी जिऊँ?



Credits
Lyrics powered by www.musixmatch.com

Link