Ye Kanchha Malai

हो-हो-ओ-हो, हो-ओ-ओ-हो
हा-आ-हा-आ, ला-ला-ला-ला
ओ, ओ-हो-हो, ओ-हो-हो-ओ
आ, आ-हा-हा, ला-ला-ला-ला

ए कान्छा, मलाई सुनको तारा खसाइदेऊ न
त्यो तारा मात्र हैन, जून पनि झारिदिउँला
ए कान्छा, मलाई सुनको तारा खसाइदेऊ न
त्यो तारा मात्र होइन, जून पनि झारिदिउँला

हो-ओ-ओ-हो, हो-ओ-ओ-हो
आ, हा-हा-आ, ला-ला-ला-ला
ओ, ओ-हो-हो, ओ-ओ-हो-ओ
आ, आ-हा-हा, ला-ला-ला-ला

के-के छन् तिम्रा चाहना, आज सबै भनिदेऊ
हो-हो-ओ, आ-हा, हाँ, hmm
Hmm, के-के छन् तिम्रा चाहना, आज सबै भनिदेऊ
पूरा गरिदिनेछु सबै, अँगालोमा लेऊ
पूरा गरिदिनेछु सबै, अँगालोमा लेऊ
अँगालोमा लेऊ, अँगालोमा लेऊ

ए कान्छा, मलाई सुनको तारा खसाइदेऊ न
त्यो तारा मात्र होइन, जून पनि झारिदिउँला

हो-हो-हो-हो-हो
माया, माया, यो माया, माया
माया, माया, यो माया, माया
अभाव नहोस्, यही माया फूलझैँ बसाउँछ
अभाव होस्, त्यही माया काँडाझैँ बिझाउँछ, काँडाझैँ बिझाउँछ
माया, माया, यो माया, माया
माया, माया, यो माया, माया

ए कान्छा, मलाई सुनको तारा खसाइदेऊ न
त्यो तारा मात्र हैन, जून पनि झारिदिउँला
ए कान्छा, मलाई सुनको तारा खसाइदेऊ न
त्यो तारा मात्र होइन, जून पनि झारिदिउँला

हो-हो-ओ-हो, हो-ओ-ओ-हो
हा-आ-हा-आ, ला-ला-ला-ला
ओ, ओ-हो-हो, ओ-ओ-हो-ओ
आ, आ-हा-हा, ला-ला-ला-ला



Credits
Writer(s): Yash Kumar, Pasang Bangbal, Ambar Gurung
Lyrics powered by www.musixmatch.com

Link