Chahanchhu

मबाट टाढाटाढा नभईदेऊ तिमी, मलाई नजिक आई हेरीदेऊ न, ह
मबाट टाढाटाढा नभईदेऊ तिमी, मलाई नजिक आई हेरीदेऊ न
लजालु ति तिम्रा गोला आँखाले नहेरेझैँ गरि हेरीदेऊ न, ह

मन्दमन्द मुस्कान तिम्रो ओठमा ल्याई हाँसीदेऊ न
यो मनमा त्यो मन मिलाई मायाको डोरी गाँसीदेऊ न

चाहान्छु माया बढोस्, चाहान्छु साथ रहोस्
चाहान्छु म तिम्रो हुन पाउँ, चाहान्छु तिमी मेरो जीवनमा आऊ, आहा...

चाहान्छु माया बढोस्, चाहान्छु साथ रहोस्
चाहान्छु म तिम्रो हुन पाउँ, चाहान्छु तिमी मेरो जीवनमा आऊ, आहा...



Credits
Writer(s): Manas Manisha
Lyrics powered by www.musixmatch.com

Link