Eaklai Basda

एक्लै बस्दा सधैं मलाई
सम्झना तिम्रो आइदिन्छ
सहन नसकी आँखाबाट
आँशु त्यसै झरिदिन्छ
आँशु त्यसै झरिदिन्छ

एक्लै बस्दा सधैं मलाई
सम्झना तिम्रो आइदिन्छ
सहन नसकी आँखाबाट
आँशु त्यसै झरिदिन्छ
आँशु त्यसै झरिदिन्छ

रोजेको थिएँ तिमीलाई मैले
आफ्नो नै बनाउछु भनि
रोजेको थिएँ तिमीलाई मैले
आफ्नो नै बनाउछु भनि
खोजेको थिएँ जिवनभरी
तिमीसँगै बिताउँछु भनी
तिमीसँगै बिताउँछु भनी

एक्लै बस्दा सधैं मलाई
सम्झना तिम्रो आइदिन्छ
सहन नसकी आँखाबाट
आँशु त्यसै झरिदिन्छ
आँशु त्यसै झरिदिन्छ

सम्झेको थिएँ तिमीलाई मैले
बतास झैँ बदलिएर जाँदैनौ भनी
सम्झेको थिएँ तिमीलाई मैले
बतास झैँ बदलिएर जाँदैनौ भनी
सोचेको थिएँ जिन्दगीभरी
बिछोड कहिल्यै हुँदैनौ भनी
बिछोड कहिल्यै हुँदैनौ भनी

एक्लै बस्दा सधैं मलाई
सम्झना तिम्रो आइदिन्छ
सहन नसकी आँखाबाट
आँशु त्यसै झरिदिन्छ
आँशु त्यसै झरिदिन्छ



Credits
Writer(s): Dev Bajracharya
Lyrics powered by www.musixmatch.com

Link