Kanchi

आँखा भरी सपनकाे संसार बोकेर
जाँदैछु म परदेश तिमीलाई छोडेर
नरुव न कान्छी आखाँ है छोपेर
हाँस न येता फर्की आँशु है पुछेर

मलाई पनि यति टाडा
जान कहाँ मन छ र
सागर परी त्यो देश
भाग्य मेरो यस्तै हो कि
भनी मन्न बुझाउँदै छु
अनि सार्दैछु पाईला अघि
यो मनलाई मारेर...
त्यो मनलाई छाडेर...

लाएको त्यो माया
मान्नै मा बोकेर
गए है कान्छी म त
हवाई मा उडेर
पुगेर फोन गर्छु
पुगे है! भनेर
पीर मानि न बस्नु,
मलाई नै सम्झेर
कान्छी मलाई नै सम्झेर



Credits
Writer(s): Sumit Mukhia
Lyrics powered by www.musixmatch.com

Link