Timi Nai Deuta Mero

अस्ताएको जिन्दगीमा किरण बनि आयौ तिमी
मनै मनको मन्दिरमा देउता बनि बस्यौ तिमी

तिमी नै देउता मेरो, तिमी नै सहारा एउटा मेरो
तिमी नै देउता मेरो, तिमी नै सहारा एउटा मेरो

चाहे सोँच आफ्नै, चाहे सोँच पराई
यो मनमा सजाको छु तिमीलाई
चाहे सोँच आफ्नै, चाहे सोँच पराई
यो मनमा सजाको छु तिमीलाई
आफ्नो बनाछु, दिलमा सजाउँछु सयौँ सयौँ जुनीलाई

तिमी नै देउता मेरो, तिमी नै सहारा एउटा मेरो

यी आँखाले खोजिरहन्छ, तिमीलाई नै रोजिरहन्छ यो मनले आजभोलि तिमीलाई
यी आँखाले खोजिरहन्छ, तिमीलाई नै रोजिरहन्छ यो मनले आजभोलि तिमीलाई
मुटुमा लुकाछु, तिम्रै बनि बस्छु जुनी जुनी भरिलाई

तिमी नै देउता मेरो, तिमी नै सहारा एउटा मेरो



Credits
Lyrics powered by www.musixmatch.com

Link