Ma Geet Hu Timro 2

दिल हुँ, धड्कन हुँ, तालमा ताल मिलाऊ न
गीत हुँ, प्रीत हुँ, स्वरमा स्वर मिलाऊ न

धुनमा तिमी छौ, यो सुरमा तिमी छौ
मेरो गीतको धुन बनी तिमी आउँछौ
धुनमा तिमी छौ, यो सुरमा तिमी छौ
मेरो गीतको धुन बनी तिमी आउँछौ

म गीत हुँ, प्रीत तिम्रै हुँ
यो सुरको सङ्गीत तिमी हौ
म गीत हुँ, प्रीत तिम्रै हुँ
यो सुरको सङ्गीत तिमी हौ

यो सातै रङ्गको आठौ रङ्ग तिमी
रङ्गिएँ तिम्रै मायामा
मायाको रङ्ग लिई तिमी आयौ यसरी
सुस्त-सुस्त तिमी छायौ मनमा

म गीत हुँ, प्रीत तिम्रै हुँ
यो सुरको सङ्गीत तिमी हौ
म गीत हुँ, प्रीत तिम्रै हुँ
यो सुरको सङ्गीत तिमी हौ

यो खुल्ला आकाशको किताब तिमी हौ
संसार देख्छु तिमीमा
हेरेर तिमीलाई म आफै भुल्दछु
पाएँ खुसी सारा संसारैको

म गीत हुँ, प्रीत तिम्रै हुँ
यो सुरको सङ्गीत तिमी हौ
म गीत हुँ, प्रीत तिम्रै हुँ
यो सुरको सङ्गीत तिमी हौ

म गीत हुँ, प्रीत तिम्रै हुँ
यो सुरको सङ्गीत तिमी हौ
म गीत हुँ, प्रीत तिम्रै हुँ
यो सुरको सङ्गीत तिमी हौ



Credits
Lyrics powered by www.musixmatch.com

Link