Feri Bhet Nahola 2 Man Bichara

जमाना भइसक्यो नभेटेको पनि
जमाना भइसक्यो नदेखेको पनि

हाल के सुनाऊँ अब तिमीलाई?
मन बिचरा खोजिरहन्छ तिमीलाई
हाल के सुनाऊँ अब तिमीलाई?
मन बिचरा खोजिरहन्छ तिमीलाई

सास फेर्न नि आजभोलि बेकार लाग्छ
दिन छोटो लाग्छ, रात लामो लाग्छ
सबै कुरा दोहोरियोस् जस्तो लाग्छ
हामी भेट नभए नि हुन्थ्यो जस्तो लाग्छ

आइरहन्छ याद अझै पनि
भाथ्यो कुरा तिम्रै अस्ति पनि
सम्झिँदा त्यो पल अहिले पनि
लाग्दो रैछ माया अझै पनि

याद आउँछ हरदिन, तर तिम्लाई भन्दिन
लेख्छु तिम्रैबारे, तर तिम्रो नाम लिँदिन

हाल के सुनाऊँ अब तिमीलाई?
मन बिचरा खोजिरहन्छ तिमीलाई

जमाना भइसक्यो नभेटेको पनि
जमाना भइसक्यो नदेखेको पनि

हाल के सुनाऊँ अब तिमीलाई?
मन बिचरा खोजिरहन्छ तिमीलाई
हाल के सुनाऊँ अब तिमीलाई?
मन बिचरा खोजिरहन्छ तिमीलाई



Credits
Lyrics powered by www.musixmatch.com

Link