Sewaro

चोइ, पोकङदी

सेवारो, आ, सेवारो
सेवारो, आ, सेवारो

ढाका-मेखलीमा सम्याङ्फुङ् च्याट्टै
मेरो कल्पनाको हाङ्सामा ठ्याक्कै
हो, ढाका-मेखलीमा सम्याङ्फुङ् च्याट्टै
मेरो कल्पनाको हाङ्सामा ठ्याक्कै

तागा-टोपीमा सुकुमार देखेँ
मेरो सपनाको हाङ्सालाई भेटेँ
तागा-टोपीमा सुकुमार देखेँ
मेरो सपनाको हाङ्सालाई भेटेँ

अब भने हिङ्मन सुहाउने भो
हो, सुहाउने भो, सुन्दर देखिने भो
हो, अब भने हिङ्मन सुहाउने भो
सुहाउने भो, सुन्दर देखिने भो

आँखामा फुल्यो सिङ्जाङ्गो जगमग
मन लोभ्याउने बासना मगमग

आँखामा फुल्यो सिङ्जाङ्गो जगमग
मन लोभ्याउने बासना मगमग
अम्लारी फूल टिपेर सिरमा सजाऊँ कि?
जीवनभर जतन गरी दिलमा लुकाऊँ कि?
जीवनभर जतन गरी दिलमा लुकाऊँ कि?

छायो एक्कासि निङ्वामा खुसी
हातैहातमाथि भरिएर झुसी
हो, छायो एक्कासि निङ्वामा खुसी
हातैहातमाथि भरिएर झुसी

ढाका-मेखलीमा सम्याङ्फुङ् च्याट्टै
मेरो कल्पनाको हाङ्सामा ठ्याक्कै
हो, ढाका-मेखलीमा सम्याङ्फुङ् च्याट्टै
मेरो कल्पनाको हाङ्सामा ठ्याक्कै

अब भने हिङ्मन सुहाउने भो
सुहाउने भो, सुन्दर देखिने भो
हे, अब भने हिङ्मन सुहाउने भो
सुहाउने भो, सुन्दर देखिने भो

यो शुभसाइतमा सिलाम-साक्मा साटौँ
मृत्युको बाटो छेकेर हाँसीखुसी बाँचौँ
यो शुभसाइतमा सिलाम-साक्मा साटौँ
मृत्युको बाटो छेकेर हाँसीखुसी बाँचौँ

अहिलेसम्म खाली छ पछ्यौरीको छेउ
बिराजी पनि छैन म युप्पारुङ बाँधिदेऊ
बिराजी पनि छैन म युप्पारुङ बाँधिदेऊ

नियति फुङ्वाले मिलायो जीवन
चोस्सापी माङ्ले गरायो मिलन
एहे, नियति फुङ्वाले मिलायो जीवन
चोस्सापी माङ्ले गरायो मिलन

तागा-टोपीमा सुकुमार देखेँ
मेरो सपनाको हाङ्सालाई भेटेँ
तागा-टोपीमा सुकुमार देखेँ
मेरो सपनाको हाङ्सालाई भेटेँ

अब भने हिङ्मन सुहाउने भो
सुहाउने भो, सुन्दर देखिने भो
हे, अब भने हिङ्मन सुहाउने भो
सुहाउने भो, सुन्दर देखिने भो

अब भने हिङ्मन सुहाउने भो
ओ, सुहाउने भो, सुन्दर देखिने भो



Credits
Writer(s): Dil Dukhi Jantare
Lyrics powered by www.musixmatch.com

Link