Bhana Nisturi

मलाई रुवाई तिमी हाँस्न सक्छ्यौ र? (हाँस्न सक्छ्यौ र?)
मबिना नै तिमी बाँच्न सक्छ्यौ र? (बाँच्न सक्छ्यौ र?)

मलाई रुवाई तिमी हाँस्न सक्छ्यौ र?
मबिना नै तिमी बाँच्न सक्छ्यौ र?

दायाँबायाँ होइन, कुरा सिधा
कि अँगाल कि गर बिदा

भन निष्ठुरी, ए, भन निष्ठुरी
भन निष्ठुरी, ए, भन निष्ठुरी

तिमीबिना (तिमीबिना) म बाँच्दिन भन्ने तिमी हौ
मलाई छोडी (मलाई छोडी) टाढाटाढा बन्ने तिमी हौ

तिमीबिना म बाँच्दिन भन्ने तिमी हौ
मलाई छोडी टाढाटाढा बन्ने तिमी हौ

तिमीबिना मन मान्दैमान्दैन
अरूलाई आफ्नो ठान्दैठान्दैन

भन निष्ठुरी, ए, भन निष्ठुरी
भन निष्ठुरी, ए, भन निष्ठुरी

मार मलाई (मार मलाई) तिमीबिना जिउनुभन्दा त
देऊ विष (देऊ विष) पलपल आँसु पिउनिभन्दा त

मार मलाई तिमीबिना जिउनुभन्दा त
देऊ विष पलपल आँसु पिउनिभन्दा त

आँसुले खुसी मुछेको छु
टाढिने बहाना बुझेको छु

भन निष्ठुरी, ए, भन निष्ठुरी
भन निष्ठुरी, ए, भन निष्ठुरी



Credits
Writer(s): Roshan Singh
Lyrics powered by www.musixmatch.com

Link