Timi Dekhi Tadha Bani

हाम्रो यो मायालाई समाजले स्विकार्दैन
अनि सफल पनि हुँदैन

तिमीदेखि टाढा बन्न सक्दिन, के गरूँ?
तिमीदेखि टाढा बन्न सक्दिन, के गरूँ?
एउटै मुटु आधा गर्न सक्दिन, के गरूँ?
अन्तै साइनो जोडे पनि, तिमीले मलाई छोडे पनि
अन्तै साइनो जोडे पनि, तिमीले मलाई छोडे पनि
तिमीलाई केही भन्न सक्दिन, के गरूँ?
तिमीलाई केही भन्न सक्दिन, के गरूँ?

दुःखपीडा हराउँछ तिमीलाई देखेपछि, तिमीलाई देखेपछि
दुःखपीडा हराउँछ तिमीलाई देखेपछि, तिमीलाई देखेपछि
यो मनले खुशी पाउँछ, हो, हो
यो मनले खुशी पाउँछ तिमीलाई भेटेपछि, तिमीलाई भेटेपछि

तिमीदेखि टाढा बन्न सक्दिन, के गरूँ?

कस्तो होला मेरो जीवन तिम्ले छोडी गएपछि, तिम्ले छोडी गएपछि?
कस्तो होला मेरो जीवन तिम्ले छोडी गएपछि, तिम्ले छोडी गएपछि?
थाहा छैन म के गर्छु, हो, हो
थाहा छैन म के गर्छु तिमी पराई भएपछि, तिमी पराई भएपछि

तिमीदेखि टाढा बन्न सक्दिन, के गरूँ?



Credits
Writer(s): Padam Rokaya
Lyrics powered by www.musixmatch.com

Link