Rakhi Deu Hai

राखिदेऊ है साँचेर मनमा तिमी यति
चोखै छ है, प्रिय, मेरो यो मायाप्रीति
राखिदेऊ है साँचेर मनमा तिमी यति
चोखै छ है, प्रिय, मेरो यो मायाप्रीति

कसरी देखाऊँ म? कसरी बताऊँ म?
कसरी बुझाऊँ म? कसरी सम्झाऊँ म?

राखिदेऊ है साँचेर मनमा तिमी यति
चोखै छ है, प्रिय, मेरो यो मायाप्रीति

हेरी आँखामा मेरो जानिलेऊ न, बिन्ती!
चोखै छ है, प्रिय, मेरो यो मायाप्रीति
हेरी आँखामा मेरो जानिलेऊ न, बिन्ती!
चोखै छ है, प्रिय, मेरो यो मायाप्रीति

प्रभातसँग लालीझैँ, नदीसँग किनारझैँ
मुटुसँग धड्कनझैँ, फूलसँग सुवासझैँ

आई जीवनमा सदा साथ देऊ न, बिन्ती!
चोखै छ है, प्रिय, मेरो यो मायाप्रीति



Credits
Lyrics powered by www.musixmatch.com

Link