Timilai Bhetne

तिमीलाई भेट्ने, तिमीसँग बोल्ने
धोको छ मेरो तिमीसँगै बाँच्ने
तिमीलाई भेट्ने, तिमीसँग बोल्ने
धोको छ मेरो तिमीसँगै बाँच्ने
जुनी यो तिमीलाई दिइसकेँ, अरू के दिऊँ?
तिम्रै त भइसकेँ, भागी म कहाँ जाऊँ?
तिमीलाई भेट्ने, तिमीसँग बोल्ने
धोको छ मेरो तिमीसँगै बाँच्ने

(Oh yeah)
(Whoo!)
Listen, my girl, you're slim and flat
Mi wicked eye, wicked eye, mi fi come tell ya that
Come and run down mi heart, may take off mi heart
Mi run, gonna cheek on mi bump pon that
Flying while I sing here for Mr. Nabin's song
I bought new makeup bottle, ya made mate turn
I'm feeling this sh-, I'm feeling that
Likkle, likkle girl let mi fi jump up mi heart, boing!

तिमीसँगै हाँस्ने, भावनालाई साट्ने
चाहना छ मेरो खुशीहरू साँच्ने
तिमीसँगै हाँस्ने, भावनालाई साट्ने
चाहना छ मेरो खुशीहरू साँच्ने
अब त मानिदेऊ, पराई नठानिदेऊ
मेरै त भइसक्यौ, नाइँ नभनिदेऊ
तिमीलाई भेट्ने, तिमीसँग बोल्ने
धोको छ मेरो तिमीसँगै बाँच्ने

Listen, my girl
Come and run down mi heart
I'm feeling this sh-, I'm feeling that

तिमीलाई भेट्ने, तिमीसँग बोल्ने
धोको छ मेरो तिमीसँगै बाँच्ने
तिमीलाई भेट्ने, तिमीसँग बोल्ने
धोको छ मेरो तिमीसँगै बाँच्ने



Credits
Lyrics powered by www.musixmatch.com

Link