Raatbhari

मन दुखेको छ दुखाउनेलाई के पिर
पिडा आफ्नै हो आफ्नै रहन्छ
ठिक हुन्छु कसरि मलाई नहसाउन
रोइहाल्छु एक्कैछिन तर म कम्जोर हैन
म कम्जोर हैन

माथि हेर्छु भगवानलाई खोज्छु
इच्छा माग्छु आफ्नो स्थिति सम्झन्छु
अनि देख्छु म तारा चम्किएका
दुख भुलाउन खोज्छु
म रातभरी, रातभरी
सारा भुलाउन खोज्छु म रातभरी
मेरा प्रश्नका उत्तर छैनन्
भारि छ मन, मुखमा शब्द छैनन्
हराए म, कोलाहलमा
मेरा हाँसोका पनि केहि अर्थ छैनन्
त्यो मुस्कान नै हैन मेरो
बाध्य हो बाध्यता
मेरो अस्तित्व के हो
भनन
माथि हेर्छु भगवानलाई खोज्छु
इच्छा माग्छु आफ्नो स्थिति सम्झन्छु
अनि देख्छु म तारा चम्किएका
दुख भुलाउन खोज्छु
म रातभरी, रातभरी
सारा भुलाउन खोज्छु
म रातभरी
हे, हे
रातभरी
हे, हे
रातभरी



Credits
Lyrics powered by www.musixmatch.com

Link