Prem Kahani

एक्लै कोठामा सोचिरहेँ
म त रानी बनेछु आज
तिम्रो अङ्गलोमा आफुलाई कल्पिरहेँ
म त परी बनेछु आज

यतिकै हैन, मलाई थाहा छ
कि हिजो रातिको मुस्कान मेरै निम्ती थियो
त्यो फूल दिएथ्यौ रातो र गुलफि
प्रिये आज त्यो फूल लाई स्विकारीसकेँ

प्रेम कहाँनी हो कि मेरो जिन्दगानी
छाएछौ धक्कमक्क मेरो वरिपरि
मन्द बिहानी म भुलुँ कसरी
तिमी र म एक भएछौँ आज

त्यो स्पर्श तिम्रो हातको
जब मेरो केशसँग तिमी खेल्छौ
र जब चुम्दछौ निधारमा
लाग्छ सुम्पुँ मेरो संसार तिमीलाई

बिना तिमी मलाई थाहा छ
टुक्रेको सिसा झैँ हुँ म आधी आधी
दूरी यो दूरीले पनि भन्छ
नजीक आइदेउ अझै

प्रेम कहाँनी हो कि मेरो जिन्दगानी
छाएछौ धक्कमक्क मेरो वरिपरि
मन्द बिहानी म भुलुँ कसरी
तिमी र म एक भएछौ आज

संसार छ नयाँ तर
एउटै छ हाम्रो लक्ष्य
कि आयुष्य रहौँ हामी सँधै
आँधी र हुरिलाई पनि
बिश्वासले बुझाउँला
मन र तनमा थामेर राखुँला

प्रेम कहाँनी हो कि मेरो जिन्दगानी
छाएछौ धक्कमक्क मेरो वरिपरि
मन्द बिहानी म भुलुँ कसरी
तिमी र म एक भएछौ आज

प्रेम कहाँनी हो कि मेरो जिन्दगानी
छाएछौ धक्कमक्क मेरो वरिपरि
मन्द बिहानी म भुलुँ कसरी
तिमी र म एक भएछौ आज



Credits
Writer(s): Anu Shakya
Lyrics powered by www.musixmatch.com

Link