Sir Sir Siri

सिर-सिर-सिरी, सिर-सिर-सिरी
सिर-सिर-सिरी, सिर-सिर-सिरी
वैशाखको हावा चलेको बेलामा
तिमी आउ, फेरि पनि आउ
तिमी आउ, फेरि पनि आउ

प्रेमको मेरो फूलबारीमा
प्रेमको मेरो फूलबारीमा
सिर-सिर-सिरी, सिर-सिर-सिरी
सिर-सिर-सिरी, सिर-सिर-सिरी

कही दोरी फूलेको छ
कही गुराँस झुलेको छ
यही स्वर्ग झुकेको छ
यही अमृत बर्सेको छ
हामी जन्मेको गाउँलाई
बैँसा लागेको छ

यही सुखको पलहरू छन्
यही शान्तिको पनहरू छन्
हाम्रो जीवनको दिनहरू
यही रङ्गीएको छ
हामीलाई लाग्छ धर्तीमा
मोहोनी लागेको छ

सिर-सिर-सिरी, सिर-सिर-सिरी
सिर-सिर-सिरी, सिर-सिर-सिरी
वैशाखको हावा चलेको बेलामा
तिमी आउ, फेरि पनि आउ
तिमी आउ, फेरि पनि आउ

प्रेमको मेरो फूलबारीमा
प्रेमको मेरो फूलबारीमा
सिर-सिर-सिरी, सिर-सिर-सिरी
सिर-सिर-सिरी, सिर-सिर-सिरी



Credits
Writer(s): Brian Moktan, Prakash Gurung, Shree Bikram Rana
Lyrics powered by www.musixmatch.com

Link