Juneli Raat Dekhera

जुनेली रात देखेर आँखा लोलाउछ
तिम्रो गित आएर किन मलाई बोलाउछ
मलाई बोलाउछ

रजनेको कपालमा चद्रमा ति लुके
किन किन लाज मानि नजरै झुके
रजनेको कपालमा चद्रमा ति लुके
किन किन लाज मानि नजरै झुके

चन्द्रमाले रातलाई कल्काएको होकी
कल्पनाले मलाई पो छक्काएको होकी
छक्काएको होकी

जुनेली रात देखेर आँखा लोलाउछ
तिम्रो गित आएर किन मलाई बोलाउछ
मलाई बोलाउछ

कुसुमको काफुनामा बतासले चुम्यो
नयाँ नयाँ तिर्सनाले, जिन्दगी नै झुम्यो
कुसुमको काफुनामा बतासले चुम्यो
नयाँ नयाँ तिर्सनाले, जिन्दगी नै झुम्यो

बतासले कोपिलालाई जिस्काएको होकी
टाढै बसी तिमीले पो मुस्काएको होकी
मुस्काएको होकी
जुनेली रात देखेर आँखा लोलाउछ
तिम्रो गित आएर किन मलाई बोलाउछ
मलाई बोलाउछ



Credits
Writer(s): Kiran Kharel, Tara Devi
Lyrics powered by www.musixmatch.com

Link