Hamrai Ho

सगरमाथा हाम्रै हो, लालीगुराँस हाम्रै हो
डाँफे मुनाल हाम्रै हो, चन्द्र सुर्य हाम्रै हो

हाम्रै हो, हो, हो, हो, हो, हो, हो, हाम्रै हो

गैतम बुद्ध हाम्रै हो, भृकुटी मा हाम्रै हो
पशुपती हाम्रै हो, सारा जाति हाम्रै हो

हाम्रै हो, हो, हो, हो, हो, हो, हो, हाम्रै हो
हाम्रै हो, हो, हो, हो, हो, हो, हो, हाम्रै हो
Yeah, take it over

ढामा टोपी हाम्रै हो, दाउरा सुरुवाल हाम्रै हो
सिरुपाते हाम्र हो, देउसी भैलो हाम्रै हो

हाम्रै हो, हो, हो, हो, हो, हो, हो, हाम्रै हो
हाम्रै हो, हो, हो, हो, हो, हो, हो, हाम्रै हो

भ्रष्टचारी हाम्रै हो, बन्द हण्ताल हाम्रै हो
Loadshedding हाम्रै हो, असुरक्षया हाम्रै हो

हाम्रै हो, हो, हो, हो, हो, हो, हो, हाम्रै हो
हाम्रै हो, हो, हो, हो, हो, हो, हो, हाम्रै हो
हाम्रै हो, हो, हो, हो, हो, हाम्रै हो

Credits
Writer(s): Adrian Pradhan
Lyrics powered by www.musixmatch.com

Link