Timilai Bhulna

तिम्लाई भुल्न, माया मार्न संसार त्यागी जानै पर्छ
Hmm, तिम्लाई भुल्न, माया मार्न संसार त्यागी जानै पर्छ
या त तिम्ले दिएको विष आँखा चिम्ली खानै पर्छ
या त तिम्ले दिएको विष आँखा चिम्ली खानै पर्छ

हो, माया, ढाँटे मरिजाम्
हो, माया, ढाँटे मरिजाम्
बाँचुन्जेल लिन्छु तिम्रै नाम
बाँचुन्जेल लिन्छु तिम्रै नाम

हृदयमा कोरिएको यो अटूट माया म मेटाऊँ कसरी?
हो, हृदयमा कोरिएको यो अटूट माया म मेटाऊँ कसरी?
एकै झल्को नदेख्दा नि मन रुन्छ धरधरी
एकै झल्को नदेख्दा नि मन रुन्छ धरधरी

हो, माया, ढाँटे मरिजाम्
बाँचुन्जेल लिन्छु तिम्रै नाम
बाँचुन्जेल लिन्छु तिम्रै नाम

मेरै माया लिए तिमीले, मलाई साथ दिए म मौलाइरहन्छु
Hmm, मेरै माया लिए तिमीले, मलाई साथ दिए म मौलाइरहन्छु
नत्र तिम्रै यादमा तड्पी म त बौलाइरहन्छु
नत्र तिम्रै यादमा तड्पी म त बौलाइरहन्छु

हो, माया, ढाँटे मरिजाम्
बाँचुन्जेल लिन्छु तिम्रै नाम
बाँचुन्जेल लिन्छु तिम्रै नाम

तिम्लाई भुल्न, माया मार्न संसार त्यागी जानै पर्छ
Hmm, तिम्लाई भुल्न, माया मार्न संसार त्यागी जानै पर्छ
या त तिम्ले दिएको विष आँखा चिम्ली खानै पर्छ
या त तिम्ले दिएको विष आँखा चिम्ली खानै पर्छ

हो, माया, ढाँटे मरिजाम्
हो, माया, ढाँटे मरिजाम्
बाँचुन्जेल लिन्छु तिम्रै नाम
बाँचुन्जेल लिन्छु तिम्रै नाम



Credits
Lyrics powered by www.musixmatch.com

Link