Lajalu Ti Najar

लजालु ती नजर
लजाउदै झुक्न देउ
मलाई लौ तिमी
मुटुमा लुक्न देउ
मुटुमा लुक्न देउ

फेरि यो उनै हातले
यो हात थामी देउ
फेरि यो उनै हातले
यो हात थामी देउ
कहिले नछुटिने
लौ माया गासी देउ
लौ प्रीती साची देउ
लजालु ती नजर
लजाउदै झुक्नदेउ
मलाइ लौ तिमी
मुटुमा लुक्न देउ
मुटुमा लुक्न देउ

बिहानी को मिरमिरे
त्यो रुपको लालिमा
बिहानी को मिरमिरे
त्यो रुपको लालिमा
म राख्छु तिमिलाइ
यो दिलको डालिमा
म राख्छु तिमिलाइ
यो दिलको डालिमा
तिमी केबल ...
मेरै हौ, मेरै हौ, मेरै हौ

फेरि यो उनै हातले
यो हात थामी देउ
कहिले नछुटिने
लौ माया गासी देउ
लौ प्रीती साची देउ

जीवनको गोरेटो
तिमि नै बनिदेउ
जीवनको गोरेटो
तिमि नै बनिदेउ
यो मनको बागमा
लौ अब फुलिदेउ
यो मनको बागमा
लौ अब फुलिदेउ
तिमी माया
मेरै हौ, मेरै हौ, मेरै हौ

फेरि यो उनै हातले
यो हात थामी देउ
फेरि यो उनै हातले
यो हात थामी देउ
कहिले नछुटिने
लौ माया गासी देउ
लौ प्रीती साची देउ
लजालु ती नजर
लजाउदै झुक्नदेउ
मलाइ लौ तिमी
मुटुमा लुक्न देउ
मुटुमा लुक्न देउ ...



Credits
Writer(s): Dayaram Pande, Dinesh Adhikari, Dr.bhola Rijal, Kiran Kharel, Kusum Gajamer, Laxmi Prasad Devkota, Raman Ghimire, Ratna Samser Thapa, Tulasi Ghimire
Lyrics powered by www.musixmatch.com

Link