Jityau Timile

तिम्ले सधैँ खेलेका दाउहरू
बल्झिदिन्छ, बाल्झिदिन्छ बनेर घाउहरू
जित्यौ तिम्ले, हारेँ मैले त
हाँसोखुसी लैगयौ लुछेर
बौलाउँदै हिँड्छु कहिले त

तिम्ले सधैँ खेलेका दाउहरू
बल्झिदिन्छ, बाल्झिदिन्छ बनेर घाउहरू
जित्यौ तिम्ले, हारेँ मैले त

हाँसोखुसी लैगयौ लुछेर
बौलाउँदै हिँड्छु कहिले त
हाँसोखुसी लैगयौ लुछेर
बौलाउँदै हिँड्छु कहिले त

भाँचिदियौ कलिलो मुनालाई
पाऱ्यौ आखिर, पाऱ्यौ आखिर जुनीभर रुनलाई
जित्यौ तिमीले, हारेँ मैले त
हाँसोखुसी लैगयौ लुछेर
बौलाउँदै हिँड्छु कहिले त

भाँचिदियौ कलिलो मुनालाई
पाऱ्यौ आखिर, पाऱ्यौ आखिर जुनीभर रुनलाई
जित्यौ तिमीले, हारेँ मैले त

हाँसोखुसी लैगयौ लुछेर
बौलाउँदै हिँड्छु कहिले त
हाँसोखुसी लैगयौ लुछेर
बौलाउँदै हिँड्छु कहिले त

हिउँदे जीवन साउने झरी भो
बिनामियो, बिनामियो दाइँ हालेसरि भो
जित्यौ तिम्ले, हारेँ मैले त
हाँसोखुसी लैगयौ लुछेर
बौलाउँदै हिँड्छु कहिले त

हिउँदे जीवन साउने झरी भो
बिनामियो, बिनामियो दाइँ हालेसरि भो
जित्यौ तिम्ले, हारेँ मैले त

हाँसोखुसी लैगयौ लुछेर
बौलाउँदै हिँड्छु कहिले त
हाँसोखुसी लैगयौ लुछेर
बौलाउँदै हिँड्छु कहिले त

हाँस्दै आई सिमाना मिच्यौ नि
फकाईफकाई, फकाईफकाई गर्धनै थिच्यौ नि
जित्यौ तिमीले, हारेँ मैले त
हाँसोखुसी लैगयौ लुछेर
बौलाउँदै हिँड्छु कहिले त

हाँस्दै आई सिमाना मिच्यौ नि
फकाईफकाई, फकाईफकाई गर्धनै थिच्यौ नि
जित्यौ तिमीले, हारेँ मैले त

हाँसोखुसी लैगयौ लुछेर
बौलाउँदै हिँड्छु कहिले त
हाँसोखुसी लैगयौ लुछेर
बौलाउँदै हिँड्छु कहिले त



Credits
Lyrics powered by www.musixmatch.com

Link