Supari Chamro

हे माया, तिमी आउँदै छौ भनी, आउँदै छौ भनी
छोडी आएँ पस्केको भात पनि
सुपारी चाम्रो
म त के राम्रो छु र, ओए, मायाकै हेराइ हो राम्रो

आउँदै छौ भनी, आउँदै छौ भनी छोडी आएँ पस्केको भात पनि
सुपारी चाम्रो
म त के राम्रो छु र, ओए, मायाकै हेराइ हो राम्रो
म त के राम्रो छु र, ओए, मायाकै हेराइ हो राम्रो

हे, आजै गाजल नलाएर आको, नलाएर आको
आजै माया टुप्लुक्कै भेट भाको
सुपारी चाम्रो
म नि के राम्री छु र, ओए, मायाकै हेराइ हो राम्रो

नलाएर आको, नलाएर आको, आजै माया टुप्लुक्कै भेट भाको
सुपारी चाम्रो
म नि के राम्री छु र, ओए, मायाकै हेराइ हो राम्रो
म नि के राम्री छु र, ओए, मायाकै हेराइ हो राम्रो

हे, मायाप्रीति बसेछ हाम्रो, बसेछ हाम्रो
लाग्छ मलाई जे हेऱ्यो त्यही राम्रो
सुपारी चाम्रो
म त के राम्रो छु र, ओए, मायाकै हेराइ हो राम्रो

बसेछ हाम्रो, बसेछ हाम्रो, लाग्छ मलाई जे हेऱ्यो त्यही राम्रो
सुपारी चाम्रो
म त के राम्रो छु र, ओए, मायाकै हेराइ हो राम्रो
म त के राम्रो छु र, ओए, मायाकै हेराइ हो राम्रो

हे, मायालुले जो देख्यौ सो भन, जो देख्यौ सो भन
मै राम्री कि राम्रो हो जोबान?
सुपारी चाम्रो
म नि के राम्री छु र, ओए, मायाकै हेराइ हो राम्रो

जो देख्यौ सो भन, जो देख्यौ सो भन, मै राम्री कि राम्रो हो जोबान?
सुपारी चाम्रो
म नि के राम्री छु र, ओए, मायाकै हेराइ हो राम्रो
म नि के राम्री छु र, ओए, मायाकै हेराइ हो राम्रो

हे, तिम्रो बोली महझैँ गुलियो, महझैँ गुलियो
गुलियोमा मौरीझैँ भुलियो
सुपारी चाम्रो
म त के राम्रो छु र, ओए, मायाकै हेराइ हो राम्रो

महझैँ गुलियो, महझैँ गुलियो, गुलियोमा मौरीझैँ भुलियो
सुपारी चाम्रो
म त के राम्रो छु र, ओए, मायाकै हेराइ हो राम्रो
म त के राम्रो छु र, ओए, मायाकै हेराइ हो राम्रो

हे, सँगै देख्दा भँगेरा-भँगेरी, भँगेरा-भँगेरी
लाज लागेर हिँड्छु म नहेरी
सुपारी चाम्रो
म नि के राम्री छु र, ओए, मायाकै हेराइ हो राम्रो

भँगेरा-भँगेरी, भँगेरा-भँगेरी, लाज लागेर हिँड्छु म नहेरी
सुपारी चाम्रो
म नि के राम्री छु र, ओए, मायाकै हेराइ हो राम्रो
म नि के राम्री छु र, ओए, मायाकै हेराइ हो राम्रो



Credits
Lyrics powered by www.musixmatch.com

Link