Aafai Sanga Khojirahechhu

आफैंसँग खोजिरहेछु जिन्दगी सपना बिपनाभरि
आफैंसँग खोजिरहेछु जिन्दगी सपना बिपनाभरि
आफैंसँग सोधिरहेछु कसरी आयो जीवनमा आँधीबेरी
आफैंसँग खोजिरहेछु जिन्दगी सपना बिपनाभरि

थाकिरहेछु यात्रादेखि म बेहोशीको किनारमा
थाकिरहेछु यात्रादेखि म बेहोशीको किनारमा
पोखिरहेछु पीर ब्यथा मुटुभित्र बर्सातको झरीमा
आफैंसँग खोजिरहेछु जिन्दगी सपना बिपनाभरि

मन डुबेछ तारा जस्तै रहर गुमेछ किनारा जस्तै
मन डुबेछ तारा जस्तै रहर गुमेछ किनारा जस्तै
आँशु नै आँशुमा डुबिरहेछु जिन्दगीको रीत यस्तैयस्तै

आफैंसँग खोजिरहेछु जिन्दगी सपना बिपनाभरि
आफैंसँग खोजिरहेछु जिन्दगी सपना बिपनाभरि
आफैंसँग सोधिरहेछु कसरी आयो जीवनमा आँधीबेरी
आफैंसँग खोजिरहेछु जिन्दगी सपना बिपनाभरि



Credits
Lyrics powered by www.musixmatch.com

Link