Phool Fuleko Chha

हे, फूलबारीमा घुम्नलाई आउँछु, रङ्गीचङ्गी फूल हेरी रमाउँछु
फूल फुलेको छ
फूल फुलेको छ, सयौँ फूल फुले नि, मायालु, एउटै फूलमा मन भुलेको छ
घुम्नलाई आउँछु, रङ्गीचङ्गी फूल हेरी रमाउँछु
फूल फुलेको छ
फूल फुलेको छ, सयौँ फूल फुले नि, मायालु, एउटै फूलमा मन भुलेको छ
फूल फुलेको छ, सयौँ फूल फुले नि, मायालु, एउटै फूलमा मन भुलेको छ

हे, छन् त फूल छन् धेरै फुलेको, कुन फूलमा छ नजर डुलेको?
फूल फुलेको छ
फूल फुलेको छ, सयौँ फूल फुले नि, मायालु, एउटै फूलमा मन भुलेको छ
छन् धेरै फुलेको, कुन फूलमा छ नजर डुलेको?
फूल फुलेको छ
फूल फुलेको छ, सयौँ फूल फुले नि, मायालु, एउटै फूलमा मन भुलेको छ
फूल फुलेको छ, सयौँ फूल फुले नि, मायालु, एउटै फूलमा मन भुलेको छ

हे, फूलबारीमा धेरै भो डुलेको, मेरो लागि तिमी हौ फुलेको
फूल फुलेको छ
फूल फुलेको छ, सयौँ फूल फुले नि, मायालु, एउटै फूलमा मन भुलेको छ
धेरै भो डुलेको, मेरो लागि तिमी हौ फुलेको
फूल फुलेको छ
फूल फुलेको छ, सयौँ फूल फुले नि, मायालु, एउटै फूलमा मन भुलेको छ
फूल फुलेको छ, सयौँ फूल फुले नि, मायालु, एउटै फूलमा मन भुलेको छ

हे, फुल्यो फूल नुगेर डाली, लाइदेऊ, माया, टिपेर यसपालि
फूल फुलेको छ
फूल फुलेको छ, सयौँ फूल फुले नि, मायालु, एउटै फूलमा मन भुलेको छ
नुगेर डाली, लाइदेऊ, माया, टिपेर यसपाली
फूल फुलेको छ
फूल फुलेको छ, सयौँ फूल फुले नि, मायालु, एउटै फूलमा मन भुलेको छ
फूल फुलेको छ, सयौँ फूल फुले नि, मायालु, एउटै फूलमा मन भुलेको छ



Credits
Lyrics powered by www.musixmatch.com

Link