Nacha Na Jhilke

झिल्के नाँचेको देखेर
झिल्के नाँचेको देखेर
डम्फू बजाइ नाँचौं नाँचौं लाग्दैछ
डम्फू बजाइ नाँचौं नाँचौं लाग्दैछ
झिल्के नाँचेको देखेर
झिल्के नाँचेको देखेर
डम्फू बजाइ नाँचौं नाँचौं लाग्दैछ
डम्फू बजाइ नाँचौं नाँचौं लाग्दैछ

नाँच न झिल्के नाँच न
पैसा त दिउला पाँच आना
नाँच न झिल्के नाच न
पैसा त दिउला पाँच आना
बगलीमा साँच न
बारूली कम्मर भाँच न
बारूली कम्मर भाँच न
होइन भने को झिल्के
आहिना भिसे गढिसे पिन्ला ग्यामढोता
आहिना भिसे गढिसे पिन्ला ग्यामढोता
झिल्के नाँचेंको देखेर
झिल्के नाँचेंको देखेर
डम्फू बजाइ नाँचौं नाँचौं लाग्दैछ
डम्फू बजाइ नाँचौं नाँचौं लाग्दैछ

हाम्रो त झिल्के नाँच्दैछ
बारूली कम्बर भाँच्दैछ
हाम्रो त झिल्के नाँच्दैछ
बारूली कम्बर भाँच्दैछ
बगलीमा साँच्दैछ
बारूली कम्बर भाँच्दैछ
मुसुक्क हाँसी हाम्रो त झिल्के नाँच्दैछ
मुसुक्क हाँसी हाम्रो त झिल्के नाँच्दैछ
झिल्के नाँचेंको देखेर
झिल्के नाँचेंको देखेर
डम्फू बजाइ नाँचौं नाँचौं लाग्दैछ
डम्फू बजाइ नाँचौं नाँचौं लाग्दैछ

झिल्केको हातमा डम्फू छ
डम्फूला चुजुमी आङ्गुला
झिल्केको हातमा डम्फू छ
डम्फूला चुजुमी आङ्गुला
डम्फूला चुजुमी आङ्गुला
बारूली कम्मर भाँचेर
बारूली कम्मर भाँचेर
डम्फू बजाइ हाम्रो त झिल्के नाँच्दैछ
डम्फू बजाइ हाम्रो त झिल्के नाँच्दैछ
झिल्के नाँचेंको देखेर
झिल्के नाँचेंको देखेर
डम्फू बजाइ नाँचौं नाँचौं लाग्दैछ
डम्फू बजाइ नाँचौं नाचौं लाग्दैछ
डम्फू बजाइ नाचौं नाँचौं लाग्दैछ
डम्फू बजाइ नाँचौं नाँचौं लाग्दैछ



Credits
Lyrics powered by www.musixmatch.com

Link