Maan Kina

मन किन भयो चञ्चल?
तन किन भयो हलचल?
मन किन भयो चञ्चल?
तन किन भयो हलचल?

बोलुँ बोलुँ जस्तो लाग्छ, नाचुँ नाचुँ जस्तो लाग्छ

आँखाभित्र सुन्दरताले बास बसे जस्तो
आँखाभित्र सुन्दरताले बास बसे जस्तो
अङ्गभरि जवानीको नशा चढे जस्तो
अङ्गभरि जवानीको नशा चढे जस्तो
हराईरहेछ यो मन, डराईरहेछ यो तन

बोलुँ बोलुँ जस्तो लाग्छ, नाचुँ नाचुँ जस्तो लाग्छ
बोलुँ बोलुँ जस्तो लाग्छ, नाचुँ नाचुँ जस्तो लाग्छ

मन किन भयो चञ्चल?
तन किन भयो हलचल?
मन किन भयो चञ्चल?

कहिले एक्लै बसौँ भन्छ एकान्तमा यो मन
कहिले एक्लै बसौँ भन्छ एकान्तमा यो मन
हाँसौँ, खेलौँ भन्छ कहिले झरि जाने जोबन
हाँसौँ, खेलौँ भन्छ कहिले झरि जाने जोबन
बगिरहेछ माया, खेलिरहेछ छायाँ

बोलुँ बोलुँ जस्तो लाग्छ, नाचुँ नाचुँ जस्तो लाग्छ
बोलुँ बोलुँ जस्तो लाग्छ, नाचुँ नाचुँ जस्तो लाग्छ

मन किन भयो चञ्चल?
तन किन भयो हलचल?
मन किन भयो चञ्चल?
तन किन भयो हलचल?

बोलुँ बोलुँ जस्तो लाग्छ, नाचुँ नाचुँ जस्तो लाग्छ
बोलुँ बोलुँ जस्तो लाग्छ, नाचुँ नाचुँ जस्तो लाग्छ

मन किन भयो चञ्चल?

Credits
Writer(s): Gyanendra Gadal, Prakash Raj Gurung
Lyrics powered by www.musixmatch.com

Link