Dau Laudo Raichha

दाउ लाउँदो रैछ ऊ त, भाउ लाउँदो रैछ
दाउ लाउँदो रैछ ऊ त, भाउ लाउँदो रैछ
जथाभाबी कलेजीमा घाउ लाउँदो रैछ
जथाभाबी कलेजीमा घाउ लाउँदो रैछ
दाउ लाउँदो रैछ ऊ त, भाउ लाउँदो रैछ

दयाभित्र अन्यायको खेल खेल्दो रैछ
दयाभित्र अन्यायको खेल खेल्दो रैछ
मायाभित्र महाजालको जेल जेल्दो रैछ
मनै फाउँदो रैछ ऊ त, झोल्याउँदो रैछ

जथाभाबी कलेजीमा घाउ लाउँदो रैछ
दाउ लाउँदो रैछ ऊ त, भाउ लाउँदो रैछ
दाउ लाउँदो रैछ ऊ त, भाउ लाउँदो रैछ

काँडा भाँच्ने बहानामा फूलै छुँदो रैछ
काँडा भाँच्ने बहानामा फूलै छुँदो रैछ
भित्र-भित्र रमाएर बाहिर रुँदो रैछ
नजिक आउँदो रैछ ऊ त, दिलै साउँदो रैछ

जथाभाबी कलेजीमा घाउ लाउँदो रैछ
दाउ लाउँदो रैछ ऊ त, भाउ लाउँदो रैछ
दाउ लाउँदो रैछ ऊ त, भाउ लाउँदो रैछ



Credits
Lyrics powered by www.musixmatch.com

Link