Ke Bhanu

के भनूँ कस्तो छ यहाँ जिन्दगी?
के भनूँ कस्तो छ यहाँ जिन्दगी?
धेरै नै सस्तो छ
धेरै नै सस्तो छ यहाँ जिन्दगी
के भनूँ कस्तो छ यहाँ जिन्दगी?

आँसु सुकिसकेको आँखाजस्तै छ यहाँ जिन्दगी
आँसु सुकिसकेको आँखाजस्तै छ यहाँ जिन्दगी
हरेक दिन पहिरो जाने पाखाजस्तै छ
हरेक दिन पहिरो जाने पाखाजस्तै छ यहाँ जिन्दगी

धेरै नै सस्तो छ
धेरै नै सस्तो छ यहाँ जिन्दगी
के भनूँ कस्तो छ यहाँ जिन्दगी?
के भनूँ कस्तो छ यहाँ जिन्दगी?

हत्केलाको रेखाजस्तै केरमेट छ यहाँ जिन्दगी
हत्केलाको रेखाजस्तै केरमेट छ यहाँ जिन्दगी
आफूलाई आफैले नै खोजेजस्तै छ
आफैलाई आफैले नै खोजेजस्तै छ यहाँ जिन्दगी

धेरै नै सस्तो छ
धेरै नै सस्तो छ यहाँ जिन्दगी
के भनूँ कस्तो छ यहाँ जिन्दगी?
के भनूँ कस्तो छ यहाँ जिन्दगी?



Credits
Lyrics powered by www.musixmatch.com

Link