I'm Sorry

कति रिसाइ बस्छौ तिमि
अब नरिसाइ देउन
I'm sorry पनि भने
अब मुस्कुराइ देउन
देख्न सक्दिन
तिम्रो आँखामा
यो आँसु
तिमी दुखी हुदा माया
कसरी म हाँसु

यादमा तिमि छौ
यो सासमा तिमि छौ
बुझन तिमी मलाइ
बाच्न कहा सक्छु र
भुलेर तिमिलाइ
देख्न सक्दिन
तिम्रो आँखामा
यो आँसु
तिमी दुखी हुदा माया
कसरी म हाँसु

गल्ती भो म बाट
मैले मानी पनि सके
सुन न तिमी मलाइ
हास्न कहाँ सक्छु र
रुवाइ म तिमिलाइ
देख्न सक्दिन
तिम्रो आँखामा
यो आँसु
तिमी दुखी हुदा माया
कसरी म हाँसु



Credits
Writer(s): Ashim Kc
Lyrics powered by www.musixmatch.com

Link