Campus Padna Aauni

मै बिग्रेँ बैँसले, कोईकोई बिग्रे पैसाले, मै बिग्रेँ बैँसले
ए, कोईकोई बिग्रे पैसाले, मै बिग्रेँ बैँसले

हे, आजकल मेरो के बस्यो बानी? पढाईतिर झ्याप्पै मन नजानी
Campus पढ्न आउनी (hehe-haha)
Campus पढ्न आउनी, sir ले उता पढाउनी, हामीले आँखा जुधाउनी, चित्त बुझाउनी

के बस्यो बानी? पढाईतिर झ्याप्पै मन नजानी
Campus पढ्न आउनी
ए, campus पढ्न आउनी, sir ले उता पढाउनी, हामीले आँखा जुधाउनी, चित्त बुझाउनी
ए, campus पढ्न आउनी, sir ले उता पढाउनी, हामीले आँखा जुधाउनी चित्त बुझाउनी

हे, मन पराउन थालिछु कुनैलाई, हेरिरहन मन लाउँछ उनैलाई
Campus पढ्न आउनी (haha, haha)
Campus पढ्न आउनी, sir ले उता पढाउनी, हामीले आँखा जुधाउनी, चित्त बुझाउनी

थालिछु कुनैलाई, हेरिरहन मन लाउँछ उनैलाई
Campus पढ्न आउनी
ए, campus पढ्न आउनी, sir ले उता पढाउनी, हामीले आँखा जुधाउनी, चित्त बुझाउनी
ए, campus पढ्न आउनी, sir ले उता पढाउनी, हामीले आँखा जुधाउनी, चित्त बुझाउनी

हे, sir रिसार भने, "कान समात, पढ्नपर्छ बैँसले नमात"
क्याम्पस पढ्न आउनी (hehe-haha)
Campus पढ्न आउनी, sir ले उता पढाउनी, हामीले आँखा जुधाउनी चित्त बुझाउनी

भने, "कान समात, पढ्नपर्छ बैँसले नमात"
Campus पढ्न आउनी
ए, campus पढ्न आउनी, sir ले उता पढाउनी, हामीले आँखा जुधाउनी, चित्त बुझाउनी
ए, campus पढ्न आउनी, sir ले उता पढाउनी, हामीले आँखा जुधाउनी, चित्त बुझाउनी

हे, campus आउनी म तिमी भर हो, पढाईमा त कसको ध्यान छ र हो?
Campus पढ्न आउनी (haha, haha)
Campus पढ्न आउनी, sir ले उता पढाउनी, हामीले आँखा जुधाउनी, चित्त बुझाउनी

म तिमी भर हो, पढाईमा त कसको ध्यान छ र हो
Campus पढ्न आउनी
ए, campus पढ्न आउनी, sir ले उता पढाउनी, हामीले आँखा जुधाउनी, चित्त बुझाउनी
ए, campus पढ्न आउनी, sir ले उता पढाउनी, हामीले आँखा जुधाउनी, चित्त बुझाउनी

(Haha-haha) मै बिग्रेँ बैँसले, कोईकोई बिग्रे पैसाले, मै बिग्रेँ बैँसले
ए, कोईकोई बिग्रे पैसाले, मै बिग्रेँ बैँसले

हे, भन्छन बाले पढाइ हो ठूलो, यता छोरो काँ भुलो काँ भुलो?
Campus पढ्न आउनी (hehe-haha)
Campus पढ्न आउनी, sir ले उता पढाउनी, हामीले आँखा जुधाउनी, चित्त बुझाउनी

पढाइ हो ठूलो, यता छोरो काँ भुलो काँ भुलो?
Campus पढ्न आउनी
ए, campus पढ्न आउनी, sir ले उता पढाउनी, हामीले आँखा जुधाउनी, चित्त बुझाउनी



Credits
Lyrics powered by www.musixmatch.com

Link