Timinai Mero Jindagi With Alap

तिमी नै मेरो जिन्दगी, तिमी नै मेरो देउता
हो, तिमी नै मेरो जिन्दगी, तिमी नै मेरो देउता
मैले पुज्ने तिमी नै, तिमी नै तिमी एउटा
मैले पुज्ने तिमी नै, तिमी नै तिमी एउटा
तिमी नै मेरो जिन्दगी

तिमी नै मेरो आँखाको नानी, तिमी नै मेरो दिलको राजा
तिमी नै मेरो आँखाको नानी, तिमी नै मेरो दिलको राजा

तिमी नै मेरो आफ्नो मान्छे
तिमी नै मेरो आफ्नो मान्छे, तिमी नै टाढा भयौ आज
तिमी नै टाढा भयौ आज
तिमी नै मेरो जिन्दगी

तिमी नै मेरो शब्द, सङ्गीत, तिमी नै सुरको बाजा
हो, तिमी नै मेरो शब्द, सङ्गीत, तिमी नै सुरको बाजा

तिमी नै मेरो आफ्नो मान्छे
तिमी नै मेरो आफ्नो मान्छे, तिमी नै टाढा भयौ आज
तिमी नै टाढा भयौ आज
तिमी नै मेरो जिन्दगी

तिमी नै मेरो जिन्दगी, तिमी नै मेरो देउता
हो, तिमी नै मेरो जिन्दगी, तिमी नै मेरो देउता
मैले पुज्ने तिमी नै, तिमी नै तिमी एउटा
मैले पुज्ने तिमी नै, तिमी नै तिमी एउटा
तिमी नै मेरो जिन्दगी



Credits
Lyrics powered by www.musixmatch.com

Link