Kaso Garam Ta

हे, हे-हे, बोलीको भाउ कत्ति भर रहेन, कत्ति भर रहेन
लाखौँमा एक छान्दा नि भएन
कसो गरम् त?

ए माया, कसो गरम् त?
सधैँ एक्लै रोई बाँच्नुभन्दा त यसै मरम् त

कत्ति भर रहेन, कत्ति भर रहेन
लाखौँमा एक छान्दा नि भएन
कसो गरम् त?

ए माया, कसो गरम् त?
सधैँ एक्लै रोई बाँच्नुभन्दा त यसै मरम् त
ए माया, कसो गरम् त?
सधैँ एक्लै रोई बाँच्नुभन्दा त यसै मरम् त

हे, हे-हे, छोडी हिँड्यौ, बाँचम् कि मरम्, बाँचम् कि मरम्?
अन्तिम पल्ट भन्देऊ न के गरम्
कसो गरम् त?

ए माया, कसो गरम् त?
सधैँ एक्लै रोई बाँच्नुभन्दा त यसै मरम् त

बाँचम् कि मरम्, बाँचम् कि मरम्?
अन्तिम पल्ट भन्देऊ न के गरम्
कसो गरम् त?

ए माया, कसो गरम् त?
सधैँ एक्लै रोई बाँच्नुभन्दा त यसै मरम् त
ए माया, कसो गरम् त?
सधैँ एक्लै रोई बाँच्नुभन्दा त यसै मरम् त

हे, हे-हे, तिम्रो माया मारेको छैन त, मारेको छैन त
झम्टीझम्टी रुँदा नि भएन त
कसो गरम् त?

ए माया, कसो गरम् त?
सधैँ एक्लै रोई बाँच्नुभन्दा त यसै मरम् त

मारेको छैन त, मारेको छैन त
झम्टीझम्टी रुँदा नि भएन त
कसो गरम् त?

ए माया, कसो गरम् त?
सधैँ एक्लै रोई बाँच्नुभन्दा त यसै मरम् त
ए माया, कसो गरम् त?
सधैँ एक्लै रोई बाँच्नुभन्दा त यसै मरम् त

हे, हे-हे, बसेकी छु पीडाले मन रेट्दै, पीडाले मन रेट्दै
अतीतका पल कथामा समेट्दै
कसो गरम् त?

ए माया, कसो गरम् त?
सधैँ एक्लै रोई बाँच्नुभन्दा त यसै मरम् त

पीडाले मन रेट्दै, पीडाले मन रेट्दै
अतीतका पल कथामा समेट्दै
कसो गरम् त?

ए माया, कसो गरम् त?
सधैँ एक्लै रोई बाँच्नुभन्दा त यसै मरम् त
ए माया, कसो गरम् त?
सधैँ एक्लै रोई बाँच्नुभन्दा त यसै मरम् त



Credits
Lyrics powered by www.musixmatch.com

Link