Timi Nai

याद आइरहन्छ तिम्रो किन हो मलाई?
देऊ न मेरो यो साथ दुःख सबै भुलाई
केवल तिम्रो काखमा रमाउन देऊ मलाई
सक्छु के तिमीबिना म बाँच्न?

तिमी नै हौ मेरो सार
तिमी नै हौ मेरो यार
कसरी भनूँ तिमीलाई चाहन्छु म सधैँ नै?
तिमी नै हौ मेरो सार
तिमी नै हौ मेरो यार
कसरी भनूँ तिमीलाई चाहन्छु म सधैँ नै?

डुब्न देऊ मलाई तिम्रो त्यो नयनमा
मायाको संसार सम्झी आइदेऊ यो जीवनमा
केवल तिम्रो त्यो हात समाई हिँड्न देऊ न
सक्छु के तिमीबिना म बाँच्न?

तिमी नै हौ मेरो सार
तिमी नै हौ मेरो यार
कसरी भनूँ तिमीलाई चाहन्छु म सधैँ नै?
तिमी नै हौ मेरो सार
तिमी नै हौ मेरो यार
कसरी भनूँ तिमीलाई चाहन्छु म सधैँ नै?

चाहन्छु म सधैँ नै
चाहन्छु म सधैँ नै

बाँध्न चाहन्छु म तिम्रो त्यो अँगालोमा
राखिदेऊ न सानो ठाउँ मेरो लागि तिम्रो छेउमा
रमाऊँ कति डुबेर सोध यो सपनामा?
आँखा बसिसक्यो, अब आइदेऊ अँगालोमा
तर किन बुझ्दैनौ मलाई? This gonna be a lie
You can just figure me out, I'm not a "that" kinda guy
जिन्दगीको दुःखसँग अझ लड्न बाँकी छ
तिमीसँग जिन्दगीको खोला तर्न बाँकी छ

तिमी नै हौ मेरो सार
तिमी नै हौ मेरो यार
कसरी भनूँ तिमीलाई चाहन्छु म सधैँ नै?
तिमी नै हौ मेरो सार
तिमी नै हौ मेरो यार
कसरी भनूँ तिमीलाई चाहन्छु म सधैँ नै?

तिमी नै हौ मेरो सार
तिमी नै हौ मेरो यार
कसरी भनूँ तिमीलाई चाहन्छु म सधैँ नै?
तिमी नै हौ मेरो सार
तिमी नै हौ मेरो यार
कसरी भनूँ तिमीलाई चाहन्छु म सधैँ नै?

चाहन्छु म सधैँ नै
चाहन्छु म सधैँ नै



Credits
Writer(s): Brijesh Shrestha
Lyrics powered by www.musixmatch.com

Link