Priya Timro Samjhana

प्रिय तिम्रो सम्झना
भविष्यको कल्पना
मुटुमा बोकेर
परदेशै जादैछु
प्रिय तिम्रो सम्झना
भविष्यको कल्पना
मुटुमा बोकेर
परदेशै जादैछु

नझार है आशुँ तिम्रो
बिदाईमा विव्हल बन्छु
इश्वरको कृपाले
घर चाडै फर्की आउछु
नझार है आशुँ तिम्रो
बिदाईमा विव्हल बन्छु
इश्वरको कृपाले
घर चाडै फर्की आउछु

प्रिय तिम्रो सम्झना
भविष्यको कल्पना
मुटुमा बोकेर
परदेशै जादैछु

नमार है मायाँ मेरो
जीवन मेरो समसान बन्छ
पसिना र त्याग सबै
व्यर्थ एउटा श्राप बन्छ
नमार है मायाँ मेरो
जीवन मेरो समसान बन्छ
पसिना र त्याग सबै
व्यर्थ एउटा श्राप बन्छ

प्रिय तिम्रो सम्झना
भविष्यको कल्पना
मुटुमा बोकेर
परदेशै जादैछु



Credits
Writer(s): Suresh Kumar
Lyrics powered by www.musixmatch.com

Link