Chatakai Maya Marera - Duet Version

चटक्कै माया मारेर छोडी नजानू है
अरूसँग नाता जोडेर छोडी नजानू है
सक्दिन नि बाँच्न तिमीबिना, सुन
मनले मान्दैन नि अरू कसैको हुन
चटक्कै माया मारेर छोडी नजानू है
अरूसँग नाता जोडेर छोडी नजानू है

मनपराई तिमीलाई यो मन अर्पण गरेको छु
मनपराई तिमीलाई यो मन अर्पण गरेको छु
जिन्दगी नै तिम्रो नाउँमा समर्पण गरेकी छु

चटक्कै माया मारेर छोडी नजानू है
अरूसँग नाता जोडेर छोडी नजानू है

मेरो बाँच्ने आधार तिमी नै, लाग्छ सिङ्गो संसार तिमी
Hmm, मेरो बाँच्ने आधार तिमी नै, लाग्छ सिङ्गो संसार तिमी
तिमीबिना उराठ जीवन, लाग्छ वसन्त बहार तिमी

चटक्कै माया मारेर छोडी नजानू है
अरूसँग नाता जोडेर छोडी नजानू है
सक्दिन नि बाँच्न तिमीबिना, सुन
मनले मान्दैन नि अरू कसैकी हुन
चटक्कै माया मारेर छोडी नजानू है
अरूसँग नाता जोडेर छोडी नजानू है

छोडी नजानू है
छोडी नजानू है
छोडी नजानू है



Credits
Lyrics powered by www.musixmatch.com

Link