Timro Maya

तिम्रो मायाले बाँच्न सिकायो मलाई, हाँस्न सिकायो मलाई

रुन बिर्सिएछु, सारा दुःख भुलायौ

हो-हो-हो, हो, हो-हो-हो, हो
हो-हो-हो, हो

मेरो सहारा, मेरो भरोसा जे भने पनि त तिमी नै हौ

मेरो मनमा, मेरो मुटुमा जहाँसुकै खोज, तिमी नै छौ

Oh-oh-oh, oh, oh-oh-oh
Oh, oh-oh-oh, oh, oh-oh-oh
ना-ना, ना-ना-ना, ना-ना, ना-रा-ना
ना, ना-ना, ना-ना-ना

मेरो चाहना, जिउने बहाना जे खोजे पनि त तिमीमै छ

मेरो जिन्दगी, मेरा हर खुसी सम्हाल्ने अधिकार तिमीमै छ
मेरो चाहना, जिउने बहाना जे खोजे पनि त तिमीमै छ
मेरो जिन्दगी, मेरा हर खुसी सम्हाल्ने अधिकार तिमीमै छ

तिम्रो मायाले बाँच्न सिकायो मलाई, हाँस्न सिकायो मलाई
रुन बिर्सिएछु, सारा दुःख भुलायौ

हो-हो-हो, हो, हो-हो-हो, हो
हो-हो-हो, हो, हो-हो-हो, हो
हो-हो-हो, हो, हो-हो-हो, हो

Credits
Writer(s): Sunil Giri
Lyrics powered by www.musixmatch.com

Link