Khali Thiye Ma

खाली थिएँ म, तिमी भर्न आयौ
खाली थिएँ म, तिमी भर्न आयौ
अनि केही छिन् भरेर रित्तो बनायौ
अनि केही छिन् भरेर रित्तो बनायौ
खाली थिएँ म, तिमी भर्न आयौ

एकै छिन् हासेथेँ, फेरि रुवायौ
हो, एकै छिन् हासेथेँ, फेरि रुवायौ
आँसु पुछ्नु त कहाँ हो कहाँ, उल्टै घाईते बनायौ
उल्टै घाईते बनायौ

खाली थिएँ म, तिमी भर्न आयौ

ठिकै थिएँ म, तिमी कहाँ बाट आयौ?
हो, ठिकै थिएँ म, तिमी कहाँ बाट आयौ?
जुन बाटो आयौ, त्यही बाटोमा काँडा बिछ्यायौ
काँडा बिछ्यायौ

खाली थिएँ म, तिमी भर्न आयौ
खाली थिएँ म-म, तिमी भर्न आयौ
अनि केही छिन् भरेर रित्तो बनायौ
अनि केही छिन् भरेर रित्तो बनायौ
खाली थिएँ म, तिमी भर्न आयौ



Credits
Lyrics powered by www.musixmatch.com

Link