Soltini Bhanee

सोल्टिनी भनी बोलाको सासू पो रैछौ नि, लैलै, चट्टै
गाल पाऱ्यो आँखाले ठ्याम्मै, पोल्यो सिस्नुले झ्याम्मै

बैँसमा हुँदा स्वर पनि घोर्ले, तन्नेरीमा नक्कले हुन्छ रे

नक्कल पारी मस्केर हिँड्दा बूढी पनि तरुनी हुन्छ रे

ऐनामा मुहार हेर्दा त चाउरिएछौ नि, लैलै, चट्टै
गाल पाऱ्यो आँखाले ठ्याम्मै, पोल्यो सिस्नुले झ्याम्मै

भुरुरु उडी जुरेलीले गुँड लायो सुरिलो हाँगामा

उत्ताउली भई मस्केर हिँड्दा परौली छट्टुको फेलामा

ऐनामा मुहार हेर्दा त झस्किएछौ नि, लैलै, चट्टै
गाल पाऱ्यो आँखाले ठ्याम्मै, पोल्यो सिस्नुले झ्याम्मै
गाल पाऱ्यो आँखाले ठ्याम्मै, पोल्यो सिस्नुले झ्याम्मै

सोल्टिनी भनी बोलाको सासू पो रैछौ नि, लैलै, चट्टै
गाल पाऱ्यो आँखाले ठ्याम्मै, पोल्यो सिस्नुले झ्याम्मै
गाल पाऱ्यो आँखाले ठ्याम्मै, पोल्यो सिस्नुले झ्याम्मै

गाल पाऱ्यो आँखाले ठ्याम्मै, पोल्यो सिस्नुले झ्याम्मै
गाल पाऱ्यो आँखाले ठ्याम्मै, पोल्यो सिस्नुले झ्याम्मै

Credits
Lyrics powered by www.musixmatch.com

Link