Jogi Banu Ya Prem Rogi

जोगी बनूँ या प्रेमरोगी? हो
जोगी बनूँ या प्रेमरोगी?
भन कसैले मलाई म के बनूँ
भन कसैले मलाई म के बनूँ
जोगी बने संसार भुल्छु, रोगी बने प्रेमी हुन्छु
जोगी बने संसार भुल्छु, रोगी बने प्रेमी हुन्छु
जोगी बनूँ या प्रेमरोगी?

मलाई मेरो जीवनमा आफ्नै आत्मालाई चिन्नु छ
हो, मलाई मेरो जीवनमा आफ्नै आत्मालाई चिन्नु छ
मेरो जीवनको अर्थमा मायाको रस पिउनु छ

ब्रह्मचारी बनूँ या म प्रेमरोगी? हो
ब्रह्मचारी बनूँ या म प्रेमरोगी?
जसरी पनि जीवनमा माया चाहिन्छ
माया चाहिन्छ, माया चाहिन्छ, माया चाहिन्छ
जोगी बनूँ या प्रेमरोगी? हो

प्रेममा आत्मा रहन्छ, आत्माले प्रेम गरिन्छ
हो, प्रेममा आत्मा रहन्छ, आत्माले प्रेम गरिन्छ
प्रेम र आत्माको मिलनमा जीवन सफल मानिन्छ

सन्न्यासी, जोगी हुऊँ, या प्रेमरोगी? हो
सन्न्यासी, जोगी हुऊँ, या प्रेमरोगी?
लौकिक सत्यको सधैँ खोजी गरिन्छ
खोजी गरिन्छ, खोजी गरिन्छ, खोजी गरिन्छ

जोगी बनूँ या प्रेमरोगी? हो
जोगी बनूँ या प्रेमरोगी?
भन कसैले मलाई म के बनूँ
भन कसैले मलाई म के बनूँ

नैना



Credits
Lyrics powered by www.musixmatch.com

Link