Khullam Khulla Pyar

कहिलेसम्म लुकीलुकी माया लाउने हो?
कहिलेसम्म डराईडराई भेट्न आउने हो?

हो, कहिलेसम्म लुकीलुकी माया लाउने हो?
कहिलेसम्म डराईडराई भेट्न आउने हो?
दुनियाँलाई थाहा दिएरै मायामा हराउने हो नि
साँचो माया गर्दा पनि किन डराउने हो नि?

त्यसैले आऊ आजै गरौँ, ए मेरो यार
खुल्लम खुल्ला प्यार, खुल्लम खुल्ला प्यार
खुल्लम खुल्ला प्यार, खुल्लम खुल्ला प्यार
खुल्लम खुल्ला प्यार, खुल्लम खुल्ला...

Love letter लेख्ने जमाना गए
रुमाल चिनो दिने जमाना गए
ओ-हो-हो, love letter लेख्ने जमाना गए
रुमाल चिनो दिने जमाना गए
नबिराउनु, नडराउनु भन्छन्, साँचो पिरतीमा हराउनु भन्छन्

त्यसैले चोखो माया गरौँ, ए मेरो यार
खुल्लम खुल्ला प्यार, खुल्लम खुल्ला प्यार
खुल्लम खुल्ला प्यार, खुल्लम खुल्ला प्यार
खुल्लम खुल्ला प्यार, खुल्लम खुल्ला प्यार

मुनामदन जस्तो कथा हैन
Laila-Majnu जस्तो हुनु छैन
हुँ, मुनामदन जस्तो कथा हैन
Laila-Majnu जस्तो हुनु छैन
ति साह्रा कथा दुःखान्त भए, दुनियाँलाई नै रुहाउँदै गए

मर्ने हैन, सँगै बाँच्ने माया गरौँ यार
खुल्लम खुल्ला प्यार, खुल्लम खुल्ला प्यार
खुल्लम खुल्ला प्यार, खुल्लम खुल्ला प्यार
खुल्लम खुल्ला प्यार, खुल्लम खुल्ला...

कहिलेसम्म लुकीलुकी माया लाउने हो?
कहिलेसम्म डराईडराई भेट्न आउने हो?
दुनियाँलाई थाहा दिएरै मायामा हराउने हो नि
साँचो माया गर्दा पनि किन डराउने हो नि?

त्यसैले आऊ आजै गरौँ ए मेरो यार
खुल्लमखुल्ला प्यार, खुल्लम खुल्ला प्यार
खुल्लम खुल्ला प्यार, खुल्लम खुल्ला प्यार
खुल्लम खुल्ला प्यार, खुल्लम खुल्ला...



Credits
Lyrics powered by www.musixmatch.com

Link