Basant

वसन्त आएछ
जीवनको मेरो हिउँदमा
सधैँ-सधैँको मेरो संसारमा
आएछौ तिमी झैँ कल्पना

मनको फूलबारीमा
भमराझैँ तिमी भन्केछौ
कहाँतिरबाट आएछौ?
चाहनाको बास्ना छरेछौ

वसन्त

Yeah

आकाशमा इन्द्रेनी लागेछ
मेरो मनभरि आई रङ्गविरङ्ग यहाँ फूलहरू फुलेछ

घाम नयाँ यहाँ उदायो
हरियाली फर्की आयो
उड्नलाई आज मन भाग्यो
हृदयभरि पिरती जाग्यो, आहै

वसन्त आएछ
जीवनको मेरो हिउँदमा
कस्तो कमलो यो मेरो अवस्था!
कस्तो साह्रो मेरो बाध्यता!

वसन्त

Yeah



Credits
Writer(s): Bipul Chettri
Lyrics powered by www.musixmatch.com

Link