Hajur Ba Le Bhanethe

हजुरबाले भने थए औला भांची गनेथ्ये
हजुरबाले भने थए औला भांची गनेथ्ये
यो नातिलाई कुन्चाई कुन्चाई कुन्चाई केटि छानु भनेर
हुर्र
फन्को मरेर फन्को मरेर, लिएर आउँला यसपाली झ्याइझ्याइ परेर
जुत्तामा हेर्दा ठुलोमा हेर, बुहारी हेर्दा सानोमा हेर
ए, पख्लास

हजुरमाले भने थिन औला भांची गनेथिन
नातिनीलाई कुन्चाई कुन्चाई कुन्चाई केटो छानु भनेर
हुर्र
फन्को मरेर फन्को मरेर, को लान्छ हेरौला झ्याइझ्याइ परेर
तोरीको तेल चामलको खट्टे, अल्लारे केटो गर्दैछ हत्ते
ए पख्लास

चार बजे बिहानी बास्न थाल्यो भाले
चार बजे बिहानी बास्न थाल्यो भाले
चढेछकि क्याहो जवानी
लेखिदिउ कि हाम्रो कहानी क्याहो
हेर हेर आकाशमा उड्यो चारो चखेवा
संगै संगै उडि चखेबी
तिम्लाई कस्तो हुन्छ म देखि
फन्को मरेर फन्को मरेर, नाचिदेउ बारुली कम्मर भाँचेर
हाँडीमा भुटे फुल उठ्छ मकै, तातीमा भुटे पड्किन्छ मकै
पख्लास, पख्लास
हजुरबाले भने थए औला भांची गनेथ्ये
हजुरमाले भने थिन औला भांची गनेथिन

साँझपर्यो गुँडैमा कुरकुर गर्छे पोथी
साँझपर्यो गुँडैमा कुरकुर गर्छे पोथी
कहाँ गयो मर्दा भनेर
बस्नु पर्यो एक्लै कुरेर अहे

बेनी खोला तरेर जालमा माछी परेर
बेनी खोला तरेर जालमा माछी परेर
छट्पतायो तिमि पियार, भैगो अब हत्ते नगर
फन्को मरेर फन्को मरेर, नाचिदेउ बारुली कम्मर भाँचेर
हाँडीमा भुटे फुल उठ्छ मकै, तातीमा भुटे पड्किन्छ मकै
पख्लास, पख्लास

हजुरबाले भने थए औला भांची गनेथ्ये
हजुरबाले भने थए औला भांची गनेथ्ये
यो नातिलाई कुन्चाई कुन्चाई कुन्चाई केटि छानु भनेर
हुर्र
फन्को मरेर फन्को मरेर, लिएर आउँला यसपाली झ्याइझ्याइ परेर
दसवटा झुटो दुईओटा सत्ते, घरबारी नभई नगरे हत्ते
आ पख्लास

हजुरमाले भने थिन औला भांची गनेथिन
नातिनीलाई कुन्चाई कुन्चाई कुन्चाई केटो छानु भनेर
हुर्र
फन्को मरेर फन्को मरेर, को लान्छ हेरौला झ्याइझ्याइ परेर
लैजाउल येस्पली झ्याइझ्याइ परेर
को लान्छ हेरौला झ्याइझ्याइ परेर
लैजाउल येस्पली झ्याइझ्याइ परेर



Credits
Lyrics powered by www.musixmatch.com

Link