Chader Jau

छाडेर जाऊ कि मारेर जाऊ, चुँडेर जाऊ कि फ्याँकेर जाऊ

हो माया, यो जीवन तिम्रै लागि

प्रेम भन्नु यस्तो छ हाम्रो, आदि कुन हो? अन्त कुन हो?
चाह भन्नु यस्तो छ हाम्रो, सपना कुन हो? विपना कुन हो?

आँसु एउटै, रगत एउटै, मन एउटै बोली एउटै
जन्म एउटै, मृत्यु एउटै, आत्मा एउटै, सास एउटै

Credits
Lyrics powered by www.musixmatch.com

Link